• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    देशभरका ईन्टरनेट किन एक्कासी भए स्लो ?

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार १७:०६
    2.3K
    SHARES
    देशभरका ईन्टरनेट किन एक्कासी भए स्लो ?

    काठमाडौ , २० माघ । इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो ।

    इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल नेटवर्कबाट इन्टरनेट सेवा आयात गरिरहेका सेवा प्रदायकमा यो समस्या देखिएको बताए ।

    उक्त नेटवर्कमा समस्या भए पनि यसको कारण भने पत्ता लागिसकेको छैन । नेपाल टेलिकमक प्रवक्ता हरि ढकालले सेवामा समस्याबारे आफूले बुझ्ने बताए । आइतबार राति ९ बजेदेखि देशभरका विभिन्न कम्पनीका इन्टरनेट स्लो बनेका  छन्  ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार १७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP