• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदकाे प्रश्नोत्तर

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार ११:०८
    3.8K
    SHARES
    प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदकाे प्रश्नोत्तर

    काठमाडौँ,६ जेष्ठ  । प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्

    उता, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेस गर्दै छन् ।

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सबन्ध केही नेपाल एनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथि भइरहेको भेदभाव’ विषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने भएका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार ११:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP