• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा: नाम दियो ‘अपरेसन बानयन मर्सस’

    • lumbinisanjal
    • २०८२ बैशाख २७, शनिबार ०७:३४
    2.2K
    SHARES
    पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा: नाम दियो ‘अपरेसन बानयन मर्सस’

    पाकिस्तान(एजेन्सी), २७ बैशाख । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको हो। पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो।

    पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो।

     

     



    lumbinisanjal   
  • २०८२ बैशाख २७, शनिबार ०७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP