• २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ को परीक्षा नसर्ने

    • lumbinisanjal
    • २०८२ बैशाख ९, मंगलवार १०:२३
    2.8K
    SHARES
    कक्षा १२ को परीक्षा नसर्ने

    बुटवल , ९ बैशाख । कक्षा १२ को परीक्षा नसर्ने भएको छ । तोकिएकै मिति ११ बैशाखमै हुने भएको हो । मंगलबार बिहान परीक्षा बोर्ड सानोठिमिमा बसेको शिक्षा सचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा संचालन गर्न पत्राचार गर्ने जनाइएको छ ।

    शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने । ८ बजेदेखि बसेको बोर्डको बैठक सकिएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख ९, मंगलवार १०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP