• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कृष्णबाबुको अभिनयमा `झली झलि छ´ बजारमा सार्वजनिक[ भिडियो सहित]

    • lumbinisanjal
    • २०८१ फाल्गुन १६, शुक्रबार ०८:१३
    13.2K
    SHARES
    कृष्णबाबुको अभिनयमा `झली झलि छ´  बजारमा सार्वजनिक[ भिडियो सहित]

    बुटवल , १६ फाल्गुन । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुमा जन्मिएका उदाउँदा मोडल कृष्णबाबू भण्डारीको अभिनयमा लोक तथा दोहोरी गित `झलिझलि´ छ बजारमा सार्वजनिक भएको छ ।

    यस अघि `म रोएको कस्ले देख्छ र ´ लगायतका गितमा मोडलिङ गरिसकेका भण्डारीको उत्तिकै सफल औषधि व्यवसाय समेत हुन् । प्रत्येक नेपालीले बुझ्ने संगित लोक संगित रहेको र लोकगित र लोक दोहोरीलाई माया गर्ने हेतुले कलाकारिता क्षेत्रमा प्रवेश गरेको भण्डारी बताउँछन ।

    उक्त गितमा शब्द युवराज डुम्रेको रहेको छ । डुम्रेले बर्षौदेखि डायरीको पान्नामा सिमित रहेका शब्दलाई गितमा व्यक्त गरिएको छ । विद्यार्थी जिवनका ती मिठा पलहरु , मायालु संग नजिक हुँदाका भावहरु उक्त गितमा दर्सिन्छन ।

    झलिझली छ गितमा गायक कमल बिसी माइल दाइ र मेलिना राईको सुमधुर स्वर रहेको छ । यस्तै अभिनमा कृष्ण बाबू भण्डारी र स्मारिका ढकालको रहेको छ । शब्द युवराज डुम्रेको रहेको छ । उक्त गित स्मिता स्नेहा इन्टरटेन्टमेण्टको युट्युव च्यानलमा हेर्न र सुन्न सकिन्छ भने गितको मिडिया पार्टनर लुम्बिनीसञ्जाल अनलाइन रहेको छ ।

    हेर्नुहोस भिडियो :

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन १६, शुक्रबार ०८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP