• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प

    • lumbinisanjal
    • २०८१ फाल्गुन १६, शुक्रबार ०१:३९
    3.2K
    SHARES
    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प

    काठमाडौँ, १६ फाल्गुन । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ । भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १६, शुक्रबार ०१:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP