• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक

    • lumbinisanjal
    • २०८३ बैशाख १६, बुधबार १३:१४
    494
    SHARES
    कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक

    बुटवल ,१६ वैशाख । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह चयन भएका छन्।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शाहलाई उपनेता चयन गरेका हुन्। शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचित भएका हुन्।



    lumbinisanjal   
  • २०८३ बैशाख १६, बुधबार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP