• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

    • lumbinisanjal
    • २०८३ बैशाख १४, सोमबार १६:४३
    1.9K
    SHARES
    कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

    बुटवल ,१४ वैशाख । शिक्षक सेवा आयोगलले चार वटा मुख्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको छ।

    सोमबरा आयोगले सूचना प्रकाशित गरी कक्षा ११ र १२ मा चार वटा मुख्य विषय अध्ययन गरेकालाई मात्र निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको हो। कक्षा ११ मा बाल विकास र सिकाइ, कक्षा १२ मा शैक्षिक विधि र मूल्याकंन पढेको हुनुपर्नेछ।

    त्यस्तै, कक्षा ११ र १२ मा मनोविज्ञान तथा शिक्षा र विकास अध्ययन गरेकालाई मात्र आयोगले कक्षा ८ सम्म पढाउन लाइसेन्स लिने जनाएको छ।

    शिक्षा ऐन, २०२८ ले शिक्षक सेवा आयोगबाट अनुमति नलिइ शिक्षक बन्न नपाउने व्यवस्था गरेको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख १४, सोमबार १६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP