• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    भूपदेव शाह रास्वपाको महामन्त्री चयन

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार १७:४२
    806
    SHARES
    भूपदेव शाह रास्वपाको महामन्त्री चयन

    बुटवल , ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ।

    सोमबार बसेको रास्वपा केन्द्रीय समितिले शाहलाई महामन्त्री चयन गरेको छ। केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउन प्रस्ताव गरिएको थियो।

    केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। शाह गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार १७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP