• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

    • lumbinisanjal
    • २०८२ बैशाख ९, मंगलवार ०९:५२
    2.7K
    SHARES
    नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

    काठमाडौं,९ बैशाख । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् ।

    मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । नेपाल सुपर लिग (एनएसएल)को खेल अवलोकन गर्न काठमाडौं उत्रिएका कार्लोस आज दशरथ रंगशालामा हुने दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।



    lumbinisanjal   
  • २०८२ बैशाख ९, मंगलवार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP