• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार ३०, सोमबार ०९:५५
    2.3K
    SHARES
    जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ,३० असार । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    बेलबारी– ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    घरनजिकैको खेतमा पानी लगाउन गएका वेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको आइतबार उपचारको क्रममा मृत्यु भएको हो ।



    lumbinisanjal   
  • २०८२ असार ३०, सोमबार ०९:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP