• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध

    • lumbinisanjal
    • २०८२ असार २, सोमबार १४:५६
    1.8K
    SHARES
    पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध

    गुल्मी , ०२ असार । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । कालिगण्डकी गाउँपालिका –६ को बर्लवामा दिउँसो साढे १२ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादु्र सारुले जानकारी दिनुभयो ।

    माथिबाट खसेको पहिरोले करिडोरको बाटो पूर्ण रुपमा अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारी साधन बिचबाटोमा अलपत्र परेका छन् । पहिरो निरन्तर खसिरहेकाले करिडोर सञ्चालन गर्न समस्या भएको प्रहरी नायव उपरीक्षक सारुले बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ असार २, सोमबार १४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP