• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ

    • lumbinisanjal
    • २०८३ बैशाख १०, बिहीबार २१:४१
    533
    SHARES
    सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ

    काठमाडौं,१० बैशाख । थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली गराउन माइकिङ गरिरहेको छ ।

    वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने चेतावनीसहित थापाथली सुकुम्बासी बस्तीमा महानगर प्रहरीले माइकिङ गरेको हो।

    आज साँझ नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थितिमा बस्ती क्षेत्रमा पुगेर खाली गर्न आग्रह गरेको हो।

    माइकिङमार्फत बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई तोकिएको समयभित्र स्थान खाली गर्न सूचना दिइएको महानगर प्रहरीले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख १०, बिहीबार २१:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP