• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ बैशाख ९, मंगलवार ०९:४४
    2.5K
    SHARES
    कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै

    काठमाडाैं , ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय लिन मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

    शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेकाे हाे । वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा तय गरिएको छ। बोर्डका एक सदस्यका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दैछ। यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका छन्।



    lumbinisanjal   
  • २०८२ बैशाख ९, मंगलवार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP