• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मुल्य ह्वात्यै घट्यो

    • lumbinisanjal
    • २०८२ श्रावण ८, बिहीबार १५:२७
    5.1K
    SHARES
    सुनको मुल्य ह्वात्यै घट्यो

    काठमाडौं,०८  साउन।  नेपाली बजारमा बिहीबार (साउन ८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

    बुधबार (साउन ७) छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ श्रावण ८, बिहीबार १५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP