• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

    • lumbinisanjal
    • २०८२ असार ५, बिहीबार १२:०४
    3.2K
    SHARES
    सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

    बुटवल ,०५ असार । आज सुनचाँदीको मूल्य घटेको छ।

    आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यस्तै, बुधबार उच्च बिन्दुमा पुगेको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला २२ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ असार ५, बिहीबार १२:०४
  • #sunchadi

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP