• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १०:५०
    2.6K
    SHARES
    सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

    काठमाडौं ,१२ जेठ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP