• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    आज शेयर बजार बन्द हुने

    • lumbinisanjal
    • २०८१ फाल्गुन ७, बुधबार ०५:२२
    2.1K
    SHARES
    आज शेयर बजार बन्द हुने

    काठमाडौं, ७ फाल्गुन । आज सरकारले सार्वजनिक बिदा दिएका कारणले गर्दा शेयर बजार पनि बन्द हुने भएको छ।

    आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।

    त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। शेयर बजार अब बिहीबार मात्र खुल्ने छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ७, बुधबार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP