• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ: केपी शर्मा ओली

    • lumbinisanjal
    • २०८२ फाल्गुन ७, बिहीबार १४:३३
    1.2K
    SHARES
    देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ: केपी शर्मा ओली

    बुटवल ,०७ फागुन ।  नेकपा (एमाले)का अध्यक्ष केपी शमौ ओलीले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका छन्।

    प्रतिनिधि सभाको निर्वाचनका लागि बिहीबार एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका हुन्। ‘भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्वका बीच देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ,’ ओलीले भने।

    उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि अनिश्चिता छाएको बताएका छन्। उनले जेनजी आन्दोलनपछि स्वाधिनता र स्वाभिमानमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्।

    प्रजातन्त्र दिवसको अवसर पारेर एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ७, बिहीबार १४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP