• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालको विजयी सुरुवात

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १५:४५
    2.2K
    SHARES
    नेपालको विजयी सुरुवात

     काठमाडौं , ५ फाल्गुन । घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको गोल अन्ततः निर्णायक सावित भयो ।

    जितसँगै चार देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १५:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP