• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बालेन संग संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो : सुनिल शर्मा

    • lumbinisanjal
    • २०८२ पुष १०, बिहीबार १३:०४
    1.6K
    SHARES
    बालेन संग संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो : सुनिल शर्मा

    बुटवल ,१० पुस । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् ।

    आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

    नेता शर्माले भने- ‘हामी १० वर्ष पछि काङ्ग्रेसको सभापति हो । पार्टी छोड्ने कुरा हुँदैन । आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो ।’



    lumbinisanjal   
  • २०८२ पुष १०, बिहीबार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP