• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    • lumbinisanjal
    • २०८२ पुष ६, आईतवार ११:५४
    1.7K
    SHARES
    सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    काठमाडौं ,०६ पुस । साताको पहिलो दिन आइतबार (पुस ६) सुनको मूल्य सामान्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १०० रुपैयाँ घटेको छ । आज प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत शुक्रबार (पुस ४) मा प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँ बढेर चार हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष ६, आईतवार ११:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP