• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको टिमुरखर्कमा आगलागीबाट घर जलेर नष्ट

    • lumbinisanjal
    • २०८२ कार्तिक ८, शनिबार १०:२८
    2.3K
    SHARES
    गुल्मीको टिमुरखर्कमा आगलागीबाट घर जलेर नष्ट

    गुल्मी , ८ कात्तिक । गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ टिमुरखर्कमा शुक्रबार राति भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

    इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार राति करिब ८ बजेर १५ मिनेटमा ७० वर्षीय देवेबहादुर वलीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घर र ढुङ्गा–माटोले बनेको बङ्गलामा आगलागी भएको हो ।

    आगलागीको जानकरी भएपछि प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।

    प्रारम्भिक अनुसन्धान अनुसार आगो वलीकै छोरा ३८ वर्षीय खिमबहादुरले लगाएको आशंका प्रहरीको छ ।

    मानसिक अवस्था सामान्य नभएका खिमबहादुर हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भए पनि मानवीय र चौपाय क्षति भने नभएको जनाइएको छ ।

    स्थानीयवासी र प्रहरीको सहयोगमा आगो राति करिब १२ बजे नियन्त्रणमा लिइएको थियो ।

    #

    आगलागी

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0%

    खुसी

    0%

    दुःखी

    0%

    अचम्मित

    0%

    उत्साहित

    0%

    आक्रोशित

    प्रतिक्रिया
    भर्खरै पुराना लोकप्रिय
    Please write your comment..
    प्रतिक्रिया दिनुहोस्

    Hot Properties
    सम्बन्धित खबर
    नुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट
    नुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट
    बंगलादेशमा कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु
    बंगलादेशमा कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु
    जयपुरको एक अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु
    जयपुरको एक अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु
    सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको थियो : राजु पाण्डे
    सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको थियो : राजु पाण्डे
    काष्ठमण्डप नजिकै लागेको आगलागी साढे ४ घण्टापछि नियन्त्रणमा
    काष्ठमण्डप नजिकै लागेको आगलागी साढे ४ घण्टापछि नियन्त्रणमा
    काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा आगलागी
    काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा आगलागी

    ट्रेन्डिङ

    प्रेम सम्बन्धमा थिए नितु र बाबुल

    क्यान्सर बिरामीको मन जितेका आकाशले विदेशी पर्यटकको अनुहारमा पनि फर्काए मुस्कान

    सडक भासिएपछि जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त (तस्वीरहरू)

    जेनजी आन्दोलन : मुचुल्का र प्रमाण संकलनविना सरसफाइको हतारो, प्रमाण नष्ट हुने जोखिम

    शान्ति मिसनमा जानेको कोटा घट्दै, बढी सैनिक खटिनेमा नेपाल नै पहिलो

    ‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

    गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार

    रुपन्देहीका १० उद्योगमा विद्युत लाइन काटियो

    रुकुमपश्चिम दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो, १० घाइते (नामावली)
    Advertisment
    आगामी बिदाहरु

    शुक्र
    तिहार बिदा

    कार्तिक ७, २०८२

    Oct 24, 2025
    हिजो
    १८
    बिहि
    पूर्णिमा व्रत

    मंसिर १८, २०८२

    Dec 4, 2025
    १ महिना बाँकी
    १०
    बिहि
    क्रिसमस डे

    पौष १०, २०८२

    Dec 25, 2025
    २ महिना बाँकी
    १५
    मंगल
    पुत्रदा एकादशी व्रत

    पौष १५, २०८२

    Dec 30, 2025
    २ महिना बाँकी
    २७
    आइत
    पृथ्वी जयन्ती

    पौष २७, २०८२

    Jan 11, 2026
    २ महिना बाँकी

    बिहि
    माघे सङ्क्रान्ति

    माघ १, २०८२

    Jan 15, 2026
    २ महिना बाँकी

    सोम
    सोनम ल्होछार

    माघ ५, २०८२

    Jan 19, 2026
    २ महिना बाँकी
    १६
    शुक्र
    सहिद दिवस

    माघ १६, २०८२

    Jan 30, 2026
    ३ महिना बाँकी

    आइत
    महाशिवरात्रि व्रत

    फाल्गुन ३, २०८२

    Feb 15, 2026
    ३ महिना बाँकी

    बुध
    ग्याल्पो ल्होसार

    फाल्गुन ६, २०८२

    Feb 18, 2026
    ३ महिना बाँकी

    बिहि
    राष्ट्रिय प्रजातन्त्र दिवस

    फाल्गुन ७, २०८२

    Feb 19, 2026
    ३ महिना बाँकी
    १८
    सोम
    पूर्णिमा व्रत

    फाल्गुन १८, २०८२

    Mar 2, 2026
    ४ महिना बाँकी
    १९
    मंगल
    फागुपूर्णिमा

    फाल्गुन १९, २०८२

    Mar 3, 2026
    ४ महिना बाँकी
    २४
    आइत
    अन्तराष्ट्रिय नारी दिवस

    फाल्गुन २४, २०८२

    Mar 8, 2026
    ४ महिना बाँकी
    सिफारिस
    कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?
    कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?
    बगिया थारू सभ्यता
    बगिया थारू सभ्यता
    किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट
    किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट
    संकटमा शीतल निवासको ओत
    संकटमा शीतल निवासको ओत
    ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’
    ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’
    शेरबहादुरको जीवनका सात घुम्ती
    शेरबहादुरको जीवनका सात घुम्ती
    ओली र लेखकविरुद्ध जाहेरी : सतहमा गृहमन्त्री-प्रहरी टकराव
    ओली र लेखकविरुद्ध जाहेरी : सतहमा गृहमन्त्री-प्रहरी टकराव
    धेरै कमेन्ट गरिएका
    १६
    ओलीमाथि छानबिन होस्, चुनाव नभाँडियोस्
    ११
    ओलीको चुनौती- सात सालपछिका सबैको सम्पत्ति छानबिन गरौं, म तयार छु

    ओ फकिर ! नेपाली मन पगाल्ने गीत दियौ, आफू चाहिँ कहाँ हरायौ ?

    डेडिकेटेड विवादमा कुलमानको सन्देश : बक्यौता उठाेस् -नउठोस्, मेरो राजनीति नढलोस्

    कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?

    ‘राजदूत फिर्ताको निर्णयले चुनावी माहोल बिग्रिन सक्छ’

    ‘पहिले प्रचण्डलाई हेरेर रोकियो, अहिले अर्को अमूक पात्र देखाएर नरोकौं’
    वेबस्टोरिज

    पेट सफा कसरी राख्ने ?
    पेट सफा कसरी राख्ने ?
    7 Stories
    यी सात कुकुर जसले रच्यो नयाँ इतिहास
    यी सात कुकुर जसले रच्यो नयाँ इतिहास
    7 Stories
    तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ?
    तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ?
    7 Stories
    आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा
    आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा
    8 Stories
    भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री
    भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री
    8 Stories
    लोकप्रिय
    २४ घण्टा
    यो साता
    यो महिना

    प्रेम सम्बन्धमा थिए नितु र बाबुल

    क्यान्सर बिरामीको मन जितेका आकाशले विदेशी पर्यटकको अनुहारमा पनि फर्काए मुस्कान

    सडक भासिएपछि जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त (तस्वीरहरू)

    जेनजी आन्दोलन : मुचुल्का र प्रमाण संकलनविना सरसफाइको हतारो, प्रमाण नष्ट हुने जोखिम

    शान्ति मिसनमा जानेको कोटा घट्दै, बढी सैनिक खटिनेमा नेपाल नै पहिलो

    ‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

    गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार

    रुपन्देहीका १० उद्योगमा विद्युत लाइन काटियो
    छुटाउनुभयो कि ?
    ‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं’
    ‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं’
    कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?
    कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?
    ‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’
    ‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’
    बगिया थारू सभ्यता
    बगिया थारू सभ्यता
    एमाले विना सम्भव छ चुनाव ?
    एमाले विना सम्भव छ चुनाव ?
    वायु प्रदूषणले वर्षामा असर : जमिनमा घट्यो, समुद्रमा बढ्यो
    वायु प्रदूषणले वर्षामा असर : जमिनमा घट्यो, समुद्रमा बढ्यो
    किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट
    किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट
    विशेष महाधिवेशन पक्षधरको शंका : केन्द्रीय समितिको म्याद थप्ने खेल
    विशेष महाधिवेशन पक्षधरको शंका : केन्द्रीय समितिको म्याद थप्ने खेल
    ताजा अपडेट
    ट्रेन्डिङ
    प्रोफाइल
    सर्च
    समाचार
    समाज
    विचार/ब्लग
    साहित्य
    अन्तर्वार्ता
    खेलकुद़़
    जीवनशैली/स्वास्थ्य
    प्रवास
    अन्तर्राष्ट्रिय
    बिजनेस
    बजार
    पर्यटन
    रोजगार
    बैंक / वित्त
    अटो
    सूचना-प्रविधि
    खेलकुद लाईभ
    एनपीएल २०८१
    ICC Men T20 World Cup 2024
    IPL 2024
    Aaha RARA Pokhara gold cup
    Nepal Super League – 2080
    अनलाइनखबर सूची
    चालीस मुनिका चालीस- २०८२
    नेपालका ५० प्रभावशाली महिला २०८१
    नेपालका ५० प्रभावशाली महिला २०८०
    चालीस मुनिका चालीस- २०८१
    मेरो कथा
    फ्रन्टलाइन हिरोज्
    प्रीति टु युनिकोड कन्भर्टर
    युनिकोड टु प्रीति कन्भर्टर
    विशेष शृङ्खला
    सहकारी संकट विशेष
    लघुवित्त संकट विशेष
    संसद् विघटन विशेष
    निर्वाचन २०७४
    स्थानीय चुनाव २०७९
    निर्वाचन २०७९
    एमाले महाधिवेशन
    विश्वकप २०२२
    दशैं-बसैं २०८१
    अनलाइनखबर
    हाम्रो टिम
    प्रयोगका सर्त
    विज्ञापन
    प्राइभेसी पोलिसी
    सम्पर्क
    Download for IOS
    Download for Android

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:
    धर्मराज भुसाल
    प्रधान सम्पादक:
    बसन्त बस्नेत
    सूचना विभाग दर्ता नं.
    २१४ / ०७३–७४
    +977-1-4790176, +977-1-4796489
    news@onlinekhabar.com

    © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

    lumbinisanjal   
  • २०८२ कार्तिक ८, शनिबार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP