• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    आज कति छ सुनचाँदीको मूल्य ?

    • lumbinisanjal
    • २०८१ माघ २९, मंगलवार ०६:०१
    2K
    SHARES
    आज कति छ सुनचाँदीको मूल्य ?

    काठमाडौं , २९ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ ।

    सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ । आज चाँदीको मूल्य घटेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाले घटेको हो । जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ ।

     



    lumbinisanjal   
  • २०८१ माघ २९, मंगलवार ०६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP