• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    “अविरल वर्षाले आठ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, दर्जनौं ठाउँमा एकतर्फी आवागमन”

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार १३:१०
    2.1K
    SHARES
    “अविरल वर्षाले आठ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, दर्जनौं ठाउँमा एकतर्फी आवागमन”

    काठमाडौँ ,१२ साउन । देशभर जारी अविरल वर्षाका कारण आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको कोशी राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग, रुकुम, हुम्ला, जाजरकोट, र नुवाकोट लगायतका क्षेत्रमा सडक अवरुद्ध भएका हुन्।

    त्यस्तै, काठमाडौँ–नुवाकोट सडकखण्ड, बाग्लुङ, नवलपरासी, मुस्ताङ र रोल्पाका केही राजमार्गहरू एकतर्फी सञ्चालनमा रहेका छन्। बाढीपहिरोका कारण सडक आवागमनमा समस्या भएको छ भने सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्।



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार १३:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP