• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

    • lumbinisanjal
    • २०८२ असार ५, बिहीबार १०:४४
    2.3K
    SHARES
    बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं,०५ असार  । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् ।

    बिहीबार बिहान नेपाल प्रहरीले दिएको सुचना अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको जनाएको छ । नेपाल प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् ।

    जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटा सडक एकतर्फी सञ्चालन भएका छन् ।



    lumbinisanjal   
  • २०८२ असार ५, बिहीबार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP