• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपा बेल घेराउ गर्दै भुईँमा, संसद जारी

    • lumbinisanjal
    • २०८२ असार २, सोमबार १४:५०
    1.8K
    SHARES
    रास्वपा बेल घेराउ गर्दै भुईँमा, संसद जारी

    काठमाडौं,०२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बेल घेराउको विरोधका बाबजुद पनि संसद् जारी रहेको छ ।

    रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुईँमा बसेका छन्। तर सभामुख देवराज घिमिरेले भने संसद् निरन्तर चलाइरहेका छन् ।

    उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिँडेको छ ।अहिले संसदमा अर्थ मन्त्रीले पेस गरेको बजेटमाथि सांसदहरूले छलफल गरिरहेका छन् ।



    lumbinisanjal   
  • २०८२ असार २, सोमबार १४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP