• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेविसंघद्वारा अग्नी नियन्त्रण उपकरण हस्तान्तरण

    • lumbinisanjal
    • २०८१ माघ २१, सोमबार १६:३५
    2.1K
    SHARES
    नेविसंघद्वारा अग्नी नियन्त्रण उपकरण हस्तान्तरण

    बुटवल , २१ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसलाई अग्नी नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । सरस्वती पूजाको अवसरमा सोमबार नेविसंघले दुई थान फायर एक्सटिंग्विशर क्याम्पसलाई हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा चियापान कार्यक्रम र १० थान डस्टबीन समेत दिइएको नेविसंघका अध्यक्ष नवराज अर्यालले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ माघ २१, सोमबार १६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP