• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वदेश फर्किनुअघि भारतीय विदेश सचिवले भेटे अर्थमन्त्री

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:३७
    3.8K
    SHARES
    स्वदेश फर्किनुअघि भारतीय विदेश सचिवले भेटे अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सोमाबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP