• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई

    • lumbinisanjal
    • २०८२ बैशाख ३१, बुधबार १३:१३
    4.2K
    SHARES
    स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई

    काठमाडौं, ३१ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले सिरिजमा नेपाली टीम उच्च मनोबलका साथ उत्रने बताए ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३१, बुधबार १३:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP