• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

    • lumbinisanjal
    • २०८२ बैशाख २६, शुक्रबार १२:०८
    2.5K
    SHARES
    नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

    काठमाडौं , २६ बैशाख । नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्द पहिलाे खेल खेल्दैछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे । भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।

    विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दाेस्राे खेल भाेली बहराइनसँग खेल्नेछ ।

    नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा रहेका छन ।



    lumbinisanjal   
  • २०८२ बैशाख २६, शुक्रबार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP