• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    डीभीको नतिजा यसरी हेर्नुहोस

    • lumbinisanjal
    • २०८२ बैशाख २१, आईतवार ०५:४५
    2.1K
    SHARES
    डीभीको नतिजा यसरी हेर्नुहोस

    काठमाडौं,२१ बैशाख । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ ।

    शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।

    नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ । डीभी विजेता भनेर कुनै इमेल नआउने र स्क्याममा पर्नसक्नेतर्फ सचेत गराइएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २१, आईतवार ०५:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP