• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथिभरा माइको दर्शन गर्दै हेर्नुहोस् आजको रासिफल : चैत ५ गते मंगलबार

    • lumbinisanjal
    • २०८१ चैत्र ५, मंगलवार ०२:५३
    3.4K
    SHARES
    ॐ पाथिभरा माइको दर्शन गर्दै हेर्नुहोस् आजको रासिफल : चैत ५ गते मंगलबार

    मेष: तपाईंका लागि समय उत्तम फलदायक छ । लाभ, समस्या समाधान, कार्य सफल होला ।

    वृष: दिन शुभ छ । आर्थिक लाभ, विजय, काममा सफलता प्राप्ति हुने सम्भावना देखिन्छ ।

    मिथुन: समय अनुकूल देखिँदैन । कार्य असफल, कष्ट, आर्थिक क्षति, खर्चमा वृद्धि हुन सक्छ ।

    कर्कट: पेटको स्वास्थ्य समस्या, दौडधूप, तनाव परिवारिक विवाद हुन सक्छ । सजग रहनुहोला ।

    सिंह: तपाईंका लागि दिन उत्तम भएकाले आर्थिक लाभ, सम्मान, शुभ समाचार मिल्ने देखिन्छ ।

    कन्या: दिन शुभ देखिँदैन । धन नाश, चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च नहोला भन्न सकिन्न ।

    तुला: समय बलवान् छ । लाभ, उपहार प्राप्ति, मिष्ठान्न भोजन, कार्यकुशलता हुने देखिन्छ ।

    वृश्चिक: स्वास्थ्य बाधा, चोटपटकको भय, विवाद हुन सक्ने भएकाले सजगता अपनाउनुहोला ।

    धनु: शुभ समय आएकाले आर्थिक लाभ, मिष्ठान्न भोजन प्राप्ति, हर्षविभोर हुने देखिन्छ ।

    मकर: समय उत्तम फलदायक छ । सुख–सन्तोष, स्वस्थताको महसुस, जाँगर बढ्ने सम्भावना छ ।

    कुम्भ: समय अनुकूल नभएकाले राजनीतिज्ञबाट डर, असफलता, प्रतिष्ठामा आघात हुने देखिन्छ ।

    मीन:चोटपटकको भय, कार्य बाधा, नोक्सानी, चिन्ता हुन सक्ने भएकाले सजग रहनुहोला ।



    lumbinisanjal   
  • २०८१ चैत्र ५, मंगलवार ०२:५३
  • #rasifal chait 5

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP