• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

    • lumbinisanjal
    • २०८१ फाल्गुन १८, आईतवार ०३:२७
    3.9K
    SHARES
    त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

    काठमाडौँ, १८ फाल्गुन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ । आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।

    एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १८, आईतवार ०३:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP