• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

    • lumbinisanjal
    • २०८२ चैत्र २२, आईतवार १४:४३
    1.2K
    SHARES
    शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

    काठमाडौं,२२ चैत । सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो ।

    सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।

    पश्चिम एशियामा जारी युद्धका कारण इन्धनको उपलब्धतामा असहजता देखिएका कारण सरकारले यस्तो निर्णय गरेको हो



    lumbinisanjal   
  • २०८२ चैत्र २२, आईतवार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP